FAQs Complain Problems

छैटौ मौराखारा गुरिल्ला म्याराथन २०८० मा सहभागीका लागि फारम भर्ने सम्बन्धमा ।

छैटौं राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन २०८० मा सहभागी हुन इच्छुक खेलाडी/धावकहरुले यस QR कोड SCAN गरि सम्पुर्ण माग बमोजिम विवरण भरि सहभागी हुन सकिन् व्यहोरा अनुरोध छ ।

साथै यस लिङ्क माफर्त पनि फारम भर्न सकिने छ ।

https://docs.google.com/.../1FAIpQLScLu7fMtXXwHc.../viewform

आर्थिक वर्ष: